मासिन्या

poster
Location: Mandala, Thapagaun
Time: 1hr 30mis
Synopsis:
दुःखलाई समेत घुँडा टेकाएर, आफ्नै जीवनसंघर्षमा रमाइरहेका मान्छेहरुलाई खास के ले रुवाउँछ ? माटोलाई माया गरे बापत, उनीहरूले नै किन सधैँ जरिवाना तिरिरहनुपर्छ ? किन केही मान्छेहरु जंगल, माटो र हावापानीसँग माफी माग्दै हिँड्छन् ? दुःखैले पर्खेको दुखिया गाउँतिर किन केही मान्छेहरु गइरहन बाध्य हुन्छन् ? गुँडै खोसिएपछि बास खोज्दै हिँडेको एउटा लस्कर अब कहिले फर्किएला ? किन केही मान्छे सँधै लुकेर हाँस्नुपर्ने ? किन केही मान्छे छातीमा खिल बोकी युगाैं हिँडिरहनुपर्ने ? भित्तेपात्राे जस्ताे पुनःसंस्करण भइरहने मासिन्या कानुनबाट कतिन्जेल मासिइरहनु पर्ने ?  यिनै प्रश्नहरुकाे वरिपरि निर्माण भएकाे व्यथाको काइरान हो नाटक ‘मासिन्या’ ।
Description:

Start Date: January 25, 2024
End Date: February 11, 2024
Today
24

    No Shows..