Now Showing

poster

Shhhhh! Ijalas Jari Cha.

शिक्षण पेशा सङ आबध्ह शिक्षकहरुको एक प्रयोगात्मक नाटय टाेली महिला अधिकार सम्बन्धी जन- जागरण अभियानको सिलसिलामा थुप्रै पटक मन्चन भैसकेको  आफ्नो कचहरी नाटक लिएर  एउटा  गाउको सामुदायिक सभागृहमा आउछन ।  पुर्बनिर्धारित तालिका अनुसार बेलुकी हुने प्रदर्शनका लागि  एक राउन्ड पुर्बभ्यास गर्ने उनिहरु बीच सल्लाह हुन्छ । तर कथालाई नभै नहुने एउटा कलाकार अचानक बिरामीभै आउन नसक्ने सुचना त्य्हा प्रेषित हुन्छ । एकाएक उत्त्पन्न समस्याको  बाध्यात्मक समाधान बन्न पुगछ उनीहरुकै नाटक टाेलीमा ब्यबस्थापकीय सहयोगका निम्म्ती राखिएको एक  स्थानीय गाउले -इश्वर" । ईश्वरले  पुरै सिकारु कलाकार हो । उस्ले आफ्नो जिबनमा न कुनै नाटक देखेको छ , न अदालत । इश्वरलाई  कानुनी प्रकिया बुझाउन नाटककी  नायिका देब्यानीलाई अभियुक्त बनाइ  अदालतको जस्तै देखिने -अभिमुख अदालत खडा गरिन्छ । वास्तविक जीबनमा अबिबाहित  देब्यानी माथी भ्रुणहत्त्या " को काल्पनिक आरोप लगाएर खेलको रुपमा उनिहरुले  अभ्यासमा जुटछन । खेल अभ्यास क्रमशः अघि बढदै जादा लगाइएको काल्पनिक आरोप, अकल्पनीय रुपमा नायिका  देब्यानीको ब्य्क्तीगत घटना सङ गासिन पुगछ  ।  तत्पस्च्यात नाटक अप्र्त्याशित उत्कर्शमा पुगछ। नाटक सुरु हुन नपाउदै सकिन्छ .....

Jul 3, 2026 Jul 25, 2026