Location: Mandala, Thapagaun
Time: 95 mins
Synopsis:
‘मुक्कुम्लुङ’ अर्थात् याक्थुङ समुदायको एउटा ‘चोःत्–लुङ’ । आदिवासी पूर्खाहरुको हजारौं पुस्ताले आफ्नो सिंगै जुनी खर्चिएर यो मानव समाजलाई ठाडो चोःत्–लुङ लिएर उभिन सक्ने बनाएका हुन्, ‘फक्ताङलुङ’जस्तै । कविताजस्तो जिन्दगी जिएका पूर्खाहरुले यस्ता विम्बहरु मनग्य निर्माण गरिदिएका छन्, जसले हामीलाई ‘हामी’ हुनुको बोध र गर्व गराउँदछन् । यिनै बोध र गर्व गराउने हाम्रा हजारौं चोःत्–लुङहरुमाथि अतिक्रमणका सयौं बुटले कुल्चने लाखौं प्रयास हजारौं वर्षदेखि हुँदै आएका छन् । मुक्कुम्लुङ प्रकृतिका अत्यन्तै सुन्दर ठाउँहरुमध्येको एउटा त्यस्तै चोःत्–लुङ हो, जसले याक्थुङ समुदायको सिंगो सभ्यता बोकेर उभिइरहेको छ । नाटक ‘मुक्कुम्लुङः Cho:t-lung of Yakthung’ यस्तै अतिक्रमणहरु विरुद्धको प्रतिरोध र माङ्गेना हो ।
Description:
मुक्कुम्लुङ
Start Date: January 17, 2025
End Date: February 9, 2025