NIB

poster
Location: Mandala, Thapagaun
Time: 1hr 30mins
Synopsis:
भविस्यमा राजनिती मार्फत समाजसेवा गर्ने लक्ष्य छ मुख्य पात्रको।साम्यबादी प्रगतिसिल राजनिती गरिरहेको उ प्रती विपक्षिहरु समेत नतमस्तक छन।बलियो बिपक्षिमाथी बाधक बनेको उस्को लोकपृयता र कडा मेहनत संगै यसपटकको नेतृत्वो दाविमा जब आफ्नै संगठनभित्रका समकक्षी आफ्नो पहुच र शक्तिको आडमा बाधक बनेर आएपस्चात उस्ले चाल्ने शाम, दाम, दण्ड, भेद र प्रतिफलको विजयसम्म पुग्न उ कसरी सफल हुन्छ र आफुले चालेका गलत निर्णयमाथि उठेका प्रश्नहरुको सामना बिच नाटकको कथा घुमेको छ।
Description:
हरेक परिबर्तनमा बिध्यार्थी आन्दोलनको अग्रणी भुमिका रहेको छ। क्याम्पस हाता भित्र रहेका बिध्यार्थीका सम्स्यालाई क्याम्पस प्रसाशन, अरु विभिन्न बिध्यार्थी सङठनहरुले कुन रुपमा लिन्छन र तेस्ले बिध्यार्थीमा कस्तो प्रभाब पारेको छ। साथै नेतृत्वले गरेको गलत निर्णयमाथि उठाइएका प्रश्नहरू नै नाटक निब हो।
Start Date: September 19, 2024
End Date: September 21, 2024
Today
20
Sat
21